काठमाडौं । नेपाल पत्रकार महासंघको अगुवाइमा पत्रकारहरुले कान्तिपुर टेलिभिजनको तीनकुनेस्थित कार्यालय परिसरअगाडि सोमबार धर्ना दिएका छन् । पत्रकार दिपा दाहालको कान्तिपुरमा तत्काल पुनर्बहाली, न्यूनतम पारिश्रमिक