काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्यमा आपूर्ति गरिरहेको आयोडिनयुक्त नुनको कारोबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट विचौलिया व्यापारी मोतीलाल दुगडलाई दिन लागेको छ ।