नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।पालिकाको अध्यक्षमा माओवादीका तेजबहादुर तामाङ र बिमला केसी निर्वाचित भएका हुन्