काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट राई मुख्यमन्त्री बनेका हुन् ।