काठमाडौं । नेकपा एमालेले आफ्नो भातृ सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गरेको छ ।