काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले अध्यक्ष माधवकुमार नेपाललाई योजनाबद्ध रूपमा भ्रष्टाचारको मुद्दामा फसाउन खोजिएको निष्कर्ष निकालेको छ । शुक्रवार काठमाडौंमा सुरु भएको सचिवालय बैठकमा