काठमाडों । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरु दोधारे कुरा गर्ने आरोप लगाएका छन् । कम्युनिष्टहरुको दोधारे आचरणकै कारण जनतामा गलत सन्देश गएको उनको भनाइ