काठमाडौं । नेकपा एमालेका नेता एवं राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्दप्रसाद भुसालले पार्टी नेतृत्वमा चरम निरंकुशता देखिएको भन्दै पार्टीबाट राजीनामा दिएका छन् ।