काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत सोमबार आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल मलेसियाको किनरारा ओभलमा खेल बिहान सवा ९ बजे सुरु हुनेछ