काठमाडौं । लिम्बू संस्कृतिमा आधारित रहेर निर्माण गरिएको चलचित्र ‘सुगुप’ यही फागुन १२ गते शनिबार र १७ गते बिहीबार विशेष प्रदर्शन गरिने भएको छ ।