काठमाडौं । बालबालिकाको सर्वांगीण विकासका लागि ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम नेपालमा औपचारिक रूपमा सुरु भएको छ । बिहीबार दशरथ रङ्गशालामा आयोजित समारोहमा प्रधानमन्त्री केपी