काठमाडौं । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले श्रृंखलाबद्ध परराष्ट्र नीतिमा विचलनका घटना भएको बताएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले बुधबार प्रतिनिधिसभा बैठकको सुरूमा बोल्दै