काठमाडौँ । विदेशबाट फर्केका नेपालीलाई स्वदेशमै पुनर्स्थापना गर्नका लागि स्विट्जरल्याण्डले नेपाललाई ८६ करोड १३ लाख रुपैयाँ बराबर (६.८ मिलियन स्वीस फ्रैंक) सहयोग गरेको छ ।