काठमाडौं । नेपालले आज टी–२० क्रिकेटअन्तर्गत वेस्टइन्डिज ‘ए’विरुद्ध चौथो खेल खेल्दैछ । खेल कीर्तिपुरस्थित टियू खेल मैदानमा अपराह्न १२ः१५ बजे सुरु हुनेछ । पाँचवटा टी–२०