काठमाडौं । नेपालबाट बङ्गलादेशमा थप २० मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको छ । बिहीबार बङ्गलादेशको ढाकामा बसेको नेपाल-बङ्गलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको ७औँ