काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना पूर्वकेन्द्रीय सदस्य सूर्यमान गुरुङको निधनमा शोक मनाउने भएको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले शोक