काठमाडौं । भारतीय सुरक्षाकर्मीले नेपाली भूमिबाटै दुई जना नेपालीलाई पक्राउ गरेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९, मटेनास्थित खेलमैदान क्षेत्रबाट दुई नेपाली युवालाई भारतीय सुरक्षाकर्मीको टोलीले