काठमाडाैं । नेपाली वायुसेवा कम्पनीमाथि युरोपियन युनियनले लगाएको प्रतिबन्ध पुनः ६ महिना लम्बिएको छ । हरेक ६ महिनामा अद्यावधिक हुने प्रतिबन्धमा नेपाल पुनः नहटेको हो