काठमाडौं । नयाँ दिल्लस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्दै कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन आग्रह गरेको छ