काठमाडौं । नेपाली सिनेमा ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा बनेको यो फिल्म दशैं फूलपातीको अवसरमा रिलिज हुने भएको छ ।