काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाल ट्रस्टको जग्गा लिज सम्झौता सम्बन्धी ठगी र आपराधिक विश्वासघात कसुरमा तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ