काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हालै पारित विधेयकले हिंसालाई प्रोत्साहन गरेको बताएका छन् । केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक–२०८०