काठमाडौं । नेपालले आज एएफसी महिला एसियन कप छनोटको पहिलो खेलमा लाओसको सामना गर्दै छ । यो नेपाली महिला फुटबल टोलीको लाओसविरुद्धको पहिलो भेट हो