काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ । आज बसेकोमन्त्रिपरिषद् बैठकले आठ जना एआईजीलाई सरुवा गर्ने निर्णय गरेको हो