Logo
Logo

नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा


0
Shares

काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा भएको छ । आज बसेको
मन्त्रिपरिषद् बैठकले आठ जना एआईजीलाई सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले ८ एआइजीलाई सरुवा गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्