काठमाडौं । नेपाल बार एशोसिएनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा मागेको छ । मंगलबार बसेको बार एशोसिएनको बैठकले प्रधानन्यायाधीश राणाले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।