काठमाडौं । नेपाल समाजवादी निकट नेपाल रिटर्नी एशोसियसनको जाजरकोट जिल्ला कमिटी गठन भएको छ । राम बहादुर बुढाको नेतृत्वमा १७ सदस्य कमिटी गठन भएको हो