काठमाडौं । आजबाट नेपाल सवंत ११४६ सुरु भएको छ । नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने यस संवतका अवसरमा देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ