काठमाडौं । आन्दोलनरत कर्मचारीहरुले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्याललाई कार्यालयमा प्रवेश निषेध गरेका छन् । कालोपट्टी बाँधेर बसेका कर्मचारीहरूले आफुहरुको माग पूरा