काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेको छ । अघिल्लो कारोबार दिन बुधवार घटेर बन्द भएको नेप्सेले बिहीबार पनि सोही क्रमलाई निरन्तरता दिएको हो