काठमाडौँ । धितोपत्र बजारमा आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२ दशमलव ५८ अङ्कले घटेर दुई हजार ५०५ दशमलव ५८ को विन्दुमा आएको छ ।