Logo
Logo

Tag: नेम्वाङ: निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त

सुवास नेम्वाङ : निधनको अघिल्लो दिन पनि कानून निर्माणमै व्यस्त

दृष्टि संवाददाता

काठमाडौं । हृदयाघातबाट निधन हुनु एक दिन अघिसम्म संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ शान्ति प्रक्रियासँग जोडिएको कानून निर्माणका क्रममा व्यस्त रहेका थिए

विस्तृत पढ्नुहोस