काठमाडौं । नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका विवादास्पद समिति खारेज गरेको छ । मनोमानि ढंगले चलिरहेका सबै समिति विघटन भएको नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले बताए