काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्युचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनस्थित होटल सोल्टी वेस्टेन्डमा सम्पन्न गरेको छ