काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुमा आवद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको