काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)ले भूकम्पपीडितलाई सहयोग गर्न सरकारी कोषमा १० लाख रुपैयाँ दिने भएको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपा केन्द्रीय कार्यकारिणी समिति