काठमाडौं । नेपालमा वार्षिक २७ हजार जनाको सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने रोगका कारण मृत्यु हुने गरेको छ । यो तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको हो