काठमाडौं । बिचौलियाहरूका ठगीका अनेक जाल । न्यायाधीशसँग मुद्दा जिताइदिने भन्दै भेट्न लैजाने, अनि टन्न पैसा उठाउने । जिते सबै पैसा खाइदिने हारे बेपत्ता हुने