काठमाडौं । न्यायाधीश भुवन गिरीकी श्रीमतीले सर्वोच्च अदालत परिसरमा आत्मदाहको प्रयास गरेका छन् । आइतबार दिउँसो सर्वोच्च पुगेका ती महिलाले आफैंमाथि मट्टितेल छर्किएका हुन् ।