काठमाडौं । न्याय परिषदको बैठक आज पनि बस्दैछ । न्यायाधीश नियुक्ति गर्न आइतबार बसेको बैठक बिनानिष्कर्ष सकिएपछि आज (सोमबार) पनि बैठक बस्न लागेको हो ।