काठमाडौं । न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दामा भोलि बुधबार पेसी तोकिएको छ । भुवनविरुद्ध उनकी जेठी पत्नी आरती रावल गिरीले वैवाहिक बलात्कार मुद्दा दायर गरेकी छन्