काठमाडौं । न्युजिल्याण्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौँ आउँदैछन् । अपरान्ह काठमाडौं आइपुग्ने पिटर्सले आजै राष्ट्रपति रामचन्द्र पौडेल र