Logo
Logo

Tag: न्युयोर्कमा पनि दीपावलीको बिदा

न्युयोर्कमा पनि दीपावलीको बिदा

दृष्टि संवाददाता

एजेन्सी । आगामी वर्षको दीपावलीदेखि न्युयोर्क महानगरका सार्वजनिक विद्यालयमा बिदा दिइने भएको छ । न्युयोर्क महानगरका प्रमुख एरिक एडम्सले बिहीबार उक्त घोषणा गरेका हुन् ।

विस्तृत पढ्नुहोस