एजेन्सी । इंग्लिस प्रिमियर लिगमा टोटेनहम हटस्पर घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग पराजित भएको छ । गएराति भएको खेलमा टोटेनहम न्यूक्यासलसँग २–१ गोल अन्तरले पराजित भएको