काठमाडौं । पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ