काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर कान्तिपुर टिभीका पत्रकार घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृश्य संकलनक्रममा श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो