नवलपरासी । लागुऔषधमा कसूरमा दोषी ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)लाई एक वर्ष कैद र दुई लाख रुपैयाँ जरिवाना भएको छ ।