बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयता, गणतन्त्र र लोकतन्त्रमाथि बारम्बार प्रहार भएकाले त्यसको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई मतदान गर्नुपर्ने बताएका