काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यसबाट उत्पन्न परिस्थितिबारे नेपालका लागि इजरायली राजदूत स्मगलर एरी बाससँग जानकारी लिएका छन्