काठमाडौं । इजरायल–हमास द्वन्दपछि बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीबारे परराष्ट्र मन्त्रालय र इजरायलस्थित नेपाली राजदूतावासले प्रवाह गरेको फरक–फरक सूचनापछि उनको परिवारजन अन्योलमा परेको छ